काठमाडौँ : पाकिस्तानका राष्ट्रपति डा. अरिफ अल्भीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रक्रिया अघि बढाउन पाकिस्तान आतुर रहेको बताएका छन् । नेपाल र पाकिस्तानका जनताबीच सदा खुसीसाथ मैत्रीपूर्ण सम्बन्ध रहँद…