काठमाडौँ - नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्रीका प्रेस …