कास्की - जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ न्यूरोडस्थित नविन गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । तास खेलिरहेका उनीहरूलाई नगद दुई लाख ५३ हजार पाँच…