काठमाडौं– चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ कपुरधारामा चिनियाँ नागरिकलाई बोलाई सुरक्षित साथ फिर्ता लैजाने भए एक करोड नगद दिनुपर्ने भन्…