बुटवल । कपिलवस्तुमा बाबुको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नं १० शितलापुर बस्ने बर्ष ६४ का मगरे पासीको हत्यामा संलग्न रहेको आरोपमा मृतकका छोरा मग्निरामलाई प्रहरीले नियन्त्रणमा ल…