काठमाडौं - ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गोरखा आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं सानोभर्‍याङ बस्ने ३७ वर्षीय सन्तोषकुमार धमलालाई शनि…