काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ३६० ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारी रहेका छन् । बरामद …