काठमाडौँ- मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनले पराजित गरेको छ । यससँगै समूह ‘ए’ मा रहेको नेपालले एक खेल अगावै सेमि…