काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरूद्ध टस जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा १२:३० मा हुने खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको हो ।&n…