काठमाडौँ- ग्लोबल टी-ट्वान्टी क्यानाडाअन्तर्गत सन्दीप लामिछानेआवद्ध सर्रे जागुआर्सले दोस्रो जित हात पारेको छ । ब्राम्पटनमा शुक्रबार राति भएको खेलमा सर्रेले मिसिसाउगा प्यान्थर्सलाई ५५ रनले पराजित गर्दै चार खेलमा …