काठमाडौँ- भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज जितविहीन रहेको अस्ट्रेलिया र श्रीलंकाबीच खेल हुँदैछ । अस्ट्रेलिया र श्रीलंकाबीचको खेल लखनऊस्थित भारत रत्न श्री अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्…