काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत नेपालले पहिलो खेल आइतबार न्यूजिल्यान्डविरुद्ध खेल्दैछ । समूह 'डी' मा रहेका नेपाल र न्यूजिल्यान्डबीचको खेल दक्षिण अफ्रिकाको बफ्यालो पार्कम…