काठमाडौँ- नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुने छ । आयरल्याण्ड उल्भ्सले यसअघिका दुवै खेल जितेर सिरिज जिति…