काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सको सामना गर्ने भएको छ । चेन्नई र लखनउबीचको खेल चेन्नईस्थित एमए चिदमबरम स्टेडियममा नेपाली समयअनुसार राति ७:४५ बजेब…