काठमाडौँ : भारतीय टेस्ट क्रिकेट टिमको कप्तानीबाट विराट कोहलीले राजीनामा दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले टेस्ट टिमको कप्तानीबाट राजीनामा दिएको बताएका हुन् । सन् २०१४ मा टेस्ट क्रिकेट टिम…