काठमाडौँ- नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफेन माइवर्गले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । परिवारसँग समय बिताउने बताउँदै माइवर्गले सन्न्यासको घोषणा गरेको क्रिकइन्फोले जनाएको छ । तर उनले क्लबस्तरीय …