काठमाडौँ- भारतीय क्रिकेटर रिशभ पन्त कार दुर्घटनामा परेका छन् । विकेट किपर ब्याट्सम्यान पन्त रुरकीदेखि नयाँ दिल्ली जाने क्रममा शुक्रबार बिहान दुर्घटनामा परेको आईसीसीले जनाएको छ । २५ वर्षीय पन्तको अवस्था चिन्ताजनक …