काठमाडौँ- महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग राखिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) मा पदाधिकारीबीच विवाद भएको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बोलाइएको बैठकका क्रममा तीन उपाध्यक्ष…