कोभिड-१९

थप ६ जनामा कोभिड संक्रमण पुष्टि

इकागज | जेठ ८, २०७९

काठमाडौँ  - नेपालमा थप ६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ९६ पीसीआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

५ सय ३० एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोभिड संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार पनि कोभिडका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै थप १३ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ७५ जना निको भएका छन् । 

हाल नेपालमा १ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

थप १७ मा कोभिड पुष्टि

इकागज | बैशाख २५, २०७९

काठमाडौँ - देशभर पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार ह...

स्वास्थ्य मन्त्रालयले भन्यो- जोनसन खोप लगाएको तीन महिना पूरा गरेकाले बुस्टर खोप लगाउनू

इकागज | बैशाख १४, २०७९

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर खोप ...