काठमाडौँ- केही सातादेखि यता मुलुकभर कोभिड-१९ संक्रमणदर घट्दै गएको छ । काठमाडौँ उपत्यकामा पनि दिनप्रतिदिन संक्रमितको संख्या कम हुँदै गइरहेको छ । उपत्यकामा सक्रिय संक्रमित ५ हजार ७८५ जना छन् । यो समाचार तयार …