काठमाडौँ : पछिल्लो २४ घण्टामा पाँच सय दुई जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ११ हजार चार सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । …