काठमाडौँ- आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । संघीय संसद्&…