काठमाडौँ - सिटी एक्सप्रेस मनी ट्रान्सफरले एजेन्टहरूको २ दिने तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। सिटीले वैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरूका लागि भेटघाट र त…