काठमाडौँ - डिसहोम फाइबरनेटले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ । आक्रमक बजार विस्तार गर्दै आइरकेो कम्पनीले गाईघाटमा पनि सेवा विस्तार गरेको हो । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी…