कर्पोरेट

केएल दुगड ग्रुप बन्यो 'कोर्निटोस' ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीजका लागि नेपालको आधिकारिक वितरक

इकागज | पुस १५, २०८०

काठमाडौँ- ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्रुपले आधिकारिक रूपमा लोकप्रिय "कोर्निटोस" ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीज नेपालमा वितरण सुरु गरेको छ ।

मकैबाट बनेको कोर्निटोसको स्न्याक्सहरू, ग्लुटेन-मुक्त, शून्य प्रतिशत ट्रान्स-फ्याट, कोलेस्ट्रोल-मुक्त, तथा १००% शाकाहारी हुन्छन् ।

उच्च गुणस्तरको कोर्निटोस नाचोस क्रिस्प्स विभिन्न स्वादहरूमा उपलब्ध छन् जस्तै चीज एण्ड हर्ब्स, सिज्ज्लिंग जलापेनो, स्वीट चिल्ली, टिक्का मसला, पेरी पेरी, टोमाटो मेक्सिकाना ५५ ग्राम, १४० ग्राम र २०० ग्रामको सिज्ज्लिंग जलापेनो उपभोक्ता प्याकमा उपलब्ध छ, साथै ७० ग्रामको  उपभोक्ता प्याकमा दुई स्वादिष्ट जलापेनो नाचोस र पेरी पेरी नाचोस उपलब्ध छन् ।

त्यसैगरी कोर्निटोस क्रस्टिस ६ फरक फरक स्वादहरूमा उपलब्ध छन् । किङ्ग करी, चीजी गार्लिक, पेरी पेरी, दिल्ली चाट, लेमोन चिल्ली, इटालियन चीजी; यी स्वादहरू ५० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् । 

अब ग्राहकले भाटभटेनी, बिगमार्ट, Daraz.com.np तथा स्थानीय किराना पसलहरूमा कोर्निटोसको स्न्याक्सहरू सजिलै प्राप्त गर्न सक्नेछन् ।
 

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवमा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

इकागज | पुस १३, २०८०

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत ...

‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एक मात्र टिकेटिङ पार्टनर रूपमा रहने

इकागज | पुस १२, २०८०

काठमाडौँ- नेपालको पहिलो डिजिटल वालेट आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारक...

एउटा अद्भूत स्मार्टफोनको अर्थलाई पुनः परिभाषित गर्दै सामसङले ल्यायो ग्यालेक्सी ए२५ फाइफ जी

इकागज | पुस १२, २०८०

काठमाडौँ- तपाईंको परिभाषामा एउटा अद्भूत स्मार्टफोन भनेको के हो ? के यसमा व्यापक Super AMOLED डिस्प्ले ह...

नबिल बैंकको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांशको प्रस्ताव पारित

इकागज | पुस १२, २०८०

काठमाडौँ- नबिल बैंक लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समिति...

'अल्टिमा' बन्यो सबैभन्दा छिटो कारोबार वृद्धि गर्नेे नेपाली एसेसरिज ब्रान्ड

इकागज | पुस ११, २०८०

काठमाडौं - अल्टिमा लाइफस्टाइल, तीव्र गतिमा वृद्धि भईरहेको नेपाली एसेसरिज ब्रान्डले सन् २०२२ को तुलन...