काठमाडौँ- दोलखामा बिहीबार बेलुका ९ बजेबाट सुरू भएको मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् । कार्कीले ५०३५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवा…