(नेपाली साहित्यमा जनस्तरबाटै महाकविको पगरी गुथ्न सफल लक्ष्मीप्रसाद देवकोटाको १११औं जन्मजयन्ती । ५० वर्ष बाँचेर उनी २०१६ सालमा भौतिक रूपमा बिदा भएको पनि ६१ वर्ष भइसक्यो । उनको निधनमा शासन वृत्तसमेत शोकाकुल भएको घ…