काठमाडौँ- नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले भूकम्पले गर्दा नयाँ भवन पाएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैँकको पुनर्निर्मित भवन हस्तान्तरण समारोहमा उनले भूकम्पले क्षति गरेपछि नयाँ भवन बनेकाले भूक…