बैंक-वित्त

आज विदेशी मुद्राको विनिमय दर यस्तो

इकागज | पुस ८, २०८०

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

 जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रूपैयाँ ७३ पैसा र बिक्री दर १३३ रूपैयाँ ३३ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४६ रूपैयाँ ३५  पैसा र बिक्री दर १४७ रूपैयाँ ०१ पैसामा कारोबारको अनुमति दिएको छ । 

बेलायती पाउण्ड भाउ घटेर एकको खरिद दर १६९ रूपैयाँ ०८ पैसा र बिक्री दर १६९ रूपैयाँ ८५ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ९० रूपैयाँ ३५ पैसा तथा बिक्री दर ९० रूपैयाँ ७६ पैसा, क्यानेडियन डलर १०० रूपैयाँ  तथा बिक्री दर १०० रूपैयाँ ४५ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।

ग्लोबल आइएमई बैंकले ल्यायो १२ करोडसम्मको घर कर्जा योजना, ब्याजदर ९.९९ प्रतिशत

इकागज | पुस ६, २०८०

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा सीम...

ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित

इकागज | पुस ५, २०८०

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टर...

कामना बैंकले दियो दिव्येश्वरी मन्दिरलाई खानेपानी ट्याङ्की र डस्टबिन

इकागज | पुस ५, २०८०

काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोक...

​कुमारी बैंककाे क्रिस्मस, यःमरि पुन्हि र तमु ल्होसारलक्षित आकर्षक छुट तथा अफर

इकागज | पुस ३, २०८०

काठमाडौँ- कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरी&...

ग्लोबल आइएमई बैंकको “भिजा स्क्यान टु पे” : फिजिकल कार्डको प्रयोग बिनै पेमेण्ट गर्न सकिने

इकागज | पुस २, २०८०

काठमाडौँ - ग्लोबल आइएमई बैंकले “भिजा स्क्यान टु पे” भुक्तानी प्रणालीको शुरुवात गरेको ...