काठमाडौ : किस्ताबन्दीमा कलाकार छनौट गरिरहेको ‘प्रेमगञ्ज’ले सम्पदा बानियाँलाई छनोट गरेको जनाएको छ । फिल्ममा रहने मुख्य दुई नायिकामध्ये एकका लागि सम्पदा फाइनल भएको निर्माण टिमले जनाएको छ ।…