काठमाडौँ- नेपालमा नृत्य प्रतियोगिता(डान्स रियालिटी शो) डान्स च्याम्पियन हुने भएको छ । कि एड्भर्टाइजिङ प्रालिले इन्टरनेशनल डान्स एकेडेमीसँगको सहकार्यमा डान्स रियालिटी सो गर्न लागेको हो । नेपालीको नृत्य…