कञ्चनपुर : गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिक टन धान क्षति भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा डिलबहादुर विष्टले यस पटक १ लाख ९३ हजार ९८४ मेट्रिक टन धा…