काठमाडौँ : दुध उत्पादकले दूधको मूल्य वृद्धि गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले सरकारले बढाएको मूल्य अमान्य हुने भन्दै दूधको मूल्य लिटरमा १० रु…