महोत्तरी - लगातार पानी परिरहेपछि महोत्तरीमा किसान धान रोपाइँमा लागेका छन् । कैयौं दिन कुर्दा पनि नजिकका आफ्ना बजार र कृषि सहकारीमा खाद (रासायनिक मल) नपाएपछि किसान रोपाइँमा लागेका हुन् । पछिल्ला पाँच–छ…