सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले ड्रागन खेतीबाट मनग्य आम्दानी गरेको बताएका छन् । शर्माले वार्षिक रूपमा ड्रागन खेतीबाटै १६ लाखसम्म आम्दानी गर्दै आएका छन् । शर्माले आफ्नो सम्पत्ति व…