गैंडाकोट - स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्न भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–५ स्थित नगरपालिका चोकमा मकैघर सञ्चालनमा आएको छ । बाह्रै महिना हरिया र ताजा मकै पाइने गैँडाकोटमा…