काठमाडौँ - ठूलो मात्रामा कम्पोष्ट मल, मुत्र एंव गँड्यौला मल उत्पादन गरी रासायनिक मल र विषादीको प्रयोगलाई घटाउँदै खानयोग्य तरकारी एवं फलफूल उत्पादन सुरु गरेको फ्रेसकेटीएमले रौतहटमा पाडा पाल्न सुरु गरेको छ । र…