काठमाडौँ - सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएन) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले आज एनआरएनको …