हेटौंडा : दोस्रो पटक विदेश उडेका मकवानपुरका मोतिलाल थिङ उतै अस्ताए । साउदीमा चालकको काम गर्दै आएका उनी दुर्घटनामा परेर ज्यान गुमाउन पुगे । दुई वर्ष अघि साउदी पुगेको उनको गएको साउन भएको दुर्घटनामा मृत्यु…