लण्डन - गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष महेश श्रेष्ठले नाफाभन्दा पनि विगतमा भएका घाटालाई अहिले पूर्ति गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६३औं भागमा एनआरएनए १०औं महाध…