काठमाडौं–राजधानीको बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान व्यूरोमा २४ वर्षिया एक युवती र उनका श्रीमानविरुद्ध उजुरी पर्यो । एक महिनाको बीचमा उस्तै प्रकृतिका दुई वटा उजुरी उनीहरूको नाममा परेको थियो ।&nbs…