बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

रेहान खान

प्रिय दसैँ

प्रिय दसैँ तिम्रो आगमनसँगै  मलाई पर्खिंदै होलान्  मेरो खेतका  कलिला धानहरू त्यसरी नै त्यहाँ लडिबुडी खेल्दै हुर्कंदै जसरी म त्यहाँ लडिबुडी खेल्दै हुर्किंएँ  मलाई पर्खिंदै होलान् …