हेटौंडाः ठेकेदार सम्पर्कमा नआउँदा बागमती प्रदेशको राजधानी हेटौंडामा निमार्णाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुविधासम्पन्न सभाहलको काम रोकिएको छ । ५ करोड २६ लाख रुपैयाँको लागतमा निर्मार्णाधीन सभाह…