प्रायः आफूलाई प्रश्न गर्ने गर्छु, मलाई किन टाढा जान मन लागेको होला ? त्यसमाथि पनि आफूलाई भुलेर । हिमाली यात्राको बहावमा हराउनु, खोला किनारमा बसेर आफ्नै धुन सुन्नु, तालछेउ मनको छालसँग मडारिनु– यस्ता कुराल…