मंगलबार २० जेठ, २०८२
Tuesday, June 03, 2025

शरद् शर्मा

चुरोट सेवन गर्नेलाई तीन गुणा बढी हृदयाघात

काठमाडौं - सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो ।…