सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

काठमाडौँ- भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् । एनडीए गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका बिरलालाई ध्वनि मतबाट सभामुख चुनिएको हो । …