आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

पेरिस- फ्रान्सको ब्रिटनी क्षेत्रको फौजदारी अदालतले बुधबार एक पूर्व डाक्टरलाई २ सय ९९ बालबालिकालाई यौन दुर्व्यवहार र बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेको छ । …