शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ । बिहान ८ बजेद…