सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

सुर्खेत - कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख प्रहरी प्रमुख …