काठमाडौँ- विश्वभर बर्ड फ्लू तीव्र गतिमा बढिरहेको छ । यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ । अहिले यो रोग गाईमा पनि पुगेको छ । …